प्रचण्डले राष्ट्रपतिमा काँग्रेसलाई समर्थन गर्नै मिल्दैन
काठमाडौं। नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्र र त्यसका अध्यक्ष पुष्पकमल दाहालले एमालेबाहेक अरुको राष्ट्रपति उम्मेदवारलाई समर्थन गर्नै नमिल्ने तर्क गरेका छन् । राष्ट्रपतिकै बारेमा दलहरूबीच रस्साकस्सी चलिरहेका बेला अध्यक्ष ओलीले पुस १० गते भएको सहमति कार्यान्वयन हुनेमा आफू ढुक्क रहेको समेत बताएका छन् । जन्मदिनको शुभकामना दिन ओलीको निजी निवास बालकोट पुगेका केही शुभेच्छुकसँग ओलीले…
सम्पत्ती न्यूज
११ फाल्गुन २०७९, बिहीबार