अकबरेकाे कमाल: करेन्ट चाउचाउकाे चार अर्ब रूपैयाँको कारोबार
अकबरेकाे कमाल: करेन्ट चाउचाउकाे चार अर्ब रूपैयाँको कारोबार काठमाडौँ-नेपालमा दैनिक ४ लाख प्याकेट चाउचाउको खपत हुने गरेको छ । हिसाबनै गर्ने हो भने प्रति मिनेट ३ हजार चाउचाउका प्याकेट नेपालका मानिसले खाने गरेका छन् । प्याकेट खोलेर भुजियाको रुपमा, सुप बनाएर, फ्राई गरेर साधेर अथवा हिजोआज त लाफिङ्गमा हालेर समेत चाउचाउ खाने गरिन्छ । सुन्दा अच्चम लाग्न सक्छ प्रतिब्यक्ती आयको…
सम्पत्ती न्यूज
२७ माघ २०७८, बिहीबार