देशलाई निर्दलीय अभ्यासतिर धकेल्ने प्रयास भइरहेको ‘डा. रावल’
नेकपा एमालेका सांसद डा. भीम रावलले मंगलवार प्रतिनिधि सभाको बैठकमा बोल्दै संविधानको मूल मर्मविपरीत विचार नमिल्ने दलहरूको गठबन्धनले मुलुकको निर्दलीयताको अभ्यास भइरहेको उनको आरोप छ । संविधानको धारा २६९ ले ‘समान विचारधारा, दर्शन, कार्यक्रम भएका व्यक्तिहरू एउटा राजनीतिक दलमा आवद्ध हुनेछन्’ भन्ने उल्लेख भएपछि सत्ता स्वार्थका लागि केही नमिल्ने दलहरूबीच गठबन्धन गरेर देशलाई निर्दलीयताको अभ्यासमा लान खोजिएको छ । सांसद…
सम्पत्ती न्यूज
१७ श्रावण २०७९, मंगलवार