कोरोना संक्रमितको संख्या बढ्ने क्रममा ९१५ जना थपिएका
कोरोना संक्रमितको संख्या बढ्ने क्रममा बुधबार ९१५ जना थपिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा भएको ६ हजार दुई नमुना परीक्षण गर्दा तीमध्ये तीन हजार ९१ पीसीआर परीक्षणबाट ५९० जना र २ हजार ९११ एन्टिजेन परीक्षणबाट ३२५ जनामा संक्रमण पुष्टि भएको छ ।एक दिनमा ३०९ जनाले कोभिड १९ जितेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. समिर कुमार…
सम्पत्ती न्यूज
१८ श्रावण २०७९, बुधबार