अप्पर लोहोरे खोलाको आईपीओ बिक्री खुला
काठमाडौँ । अप्पर लोहोरे खोला हाइड्रोपावर कम्पनी लिमिटेडले आजदेखि सर्वसाधारणका लागि प्राथमिक सेयर ९आईपीओ०निष्कासन गर्ने भएको छ । यसअघि पहिलो चरणमा कम्पनीले आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्कासन गरेका थियो । कम्पनीले ३९ हजार ७६५ कित्ता कर्मचारीका लागि र ९९ हजार ४१२ कित्ता आईपीओ सामूहिक लगानी कोषहरूका लागि छुट्याएको छ । स्थानीयमा वितरण हुन नसकेको…
सम्पत्ती न्यूज
१८ श्रावण २०८०, बिहीबार