गण्डकी प्रदेशसभा बैठक स्थगित
काठमाडौँ । आज दिउँसो १ बजे बस्ने भनिएको गण्डकी प्रदेशसभा बैठक भोलि (मङ्गलबार)का लागि सरेको छ । ‘बिजनेस’ नभएपछि गत बिहीबार डाकिएको बैठक पनि सूचना टाँसेर आजसम्मका लागि स्थगित गरिएको थियो । प्रदेशसभा सचिवालयले मङ्गलबार दिउँसो १ बजे प्रदेशसभा बैठक बस्ने जानकारी सूचनामार्फत दिएको छ । यसअघि गत बिहीबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले कार्यसूची नै तय गर्न नसकेपछि बैठक…
सम्पत्ती न्यूज
२९ श्रावण २०८०, सोमबार