स्वास्थ्यमा एकैपटक ३९ जना अधिकृत स्तरका कर्मचारी नियुक्त
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा एकैपटक ३९ जना अधिकृत स्तरका कर्मचारी नियुक्त भएका छन्। लोक सेवा आयोगबाट सिफारिस भएर आएका ३९ अधिकृतलाई मन्त्रालयले नियुक्त गरेका छन्। मन्त्रालयका अनुसार नियुक्त हुनेहरुमा मेडिकल अफिसर, बायोमेडिकल इन्जिनियर र डेन्टल सर्जन छन्। सर्वोच्च अदालतमा मुद्द परेका कारण उनीहरुको परीक्षा र सिफारिस ढिला हुन पुगेको थियो। नयाँ नियुक्त पाएका उनीहरुलाई मन्त्रालयले माताहतका रिक्त रहेका…
सम्पत्ती न्यूज
१ कार्तिक २०७९, मंगलवार