राष्ट्रिय प्रसारण नियमावलीको १२औँ संशोधन प्रकाशित
काठमाडौँ । राष्ट्रिय प्रसारण नियमावलीको १२औँ संशोधन प्रकाशित भएको छ । वर्षौँदेखि नवीकरण गर्न नसकेका रेडियोहरूका लागि पनि एक महिनाभित्र निवेदन दिएमा एक पटकका लागि नवीकरणको व्यवस्था गरिएको छ । आइतबार प्रकाशित राष्ट्रिय प्रसारण (१२औँ संशोधन) नियमावली, २०८० मा यो वर्ष नवीकरण गर्न छुटेका रेडियोहरूले एक महिनाभित्र निवेदन दिएमा नवीकरण शुल्क पूर्ण छुटसहित नवीकरणको व्यवस्था गरिएको छ । टावर र…
सम्पत्ती न्यूज
२२ फाल्गुन २०८०, मंगलवार