ओलीलाई साथ दिनेहरु दास हुन् ः नेपाल
काठमाडौँ । एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले विधान विपरीत काम गर्ने नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई साथ दिनेहरु दास भएको टिप्पणी गरेका छन् ।शुक्रबार विराटनगर पुगेर उनले विमानस्थलमा पत्रकारसँग कुरा गर्दै भने, ‘ ओलीलाई साथ दिनेहरु दास हुन् । त्यसकारण समानान्तर कमिटि गठनका लागि विराटनगर आएका छौँ। ‘ओलीले विधान विपरीत काम गर्दै हिडेका कारण सामान्तर…
सम्पत्ती न्यूज
२७ चैत्र २०७७, शुक्रबार