दुई वटा समितिको सभापति निर्विरोध
दुई वटा समितिका सभापति निर्विरोध निर्वाचित काठमाडौं । संघीय संसदका दुई वटा समितिका सभापति निर्विरोध निर्वाचित भएका छन् । जसमा संसदीय सुनुवाई समितिको सभापतिमा नेपाली काँग्रेसका सांसद इश्वरीदेवी न्यौपाने र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको सभापतिमा नेकपा (एमाले)का सांसद ठाकुर गैरे निर्विरोध निर्वाचित भएका हुन् ।दुबै समितिको दिउसो बसेको छुट्टा छुट्टै बैठकमा दुबै समितिका…
सम्पत्ती न्यूज
३१ श्रावण २०८१, बिहीबार