प्रदेश २ अख्तियार छापा प्रकरण: के प्रदेश सरकार संबिधान भन्दा माथि हो ?
काठमाडौँ-अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधवार प्रदेश २ स्थित मुख्यमन्त्रीको कार्यलयमा छापा मारेको छ । अख्तियारको छापा नेपालमा संघियता जारी भएर प्रदेश सरकार गठन भएपछीको प्रदेश माथीको पहिलो तथा अहिले सम्मकै ठुलो कारवाही हो सुसासन चाहनेहरुका लागी यो कारवाहीले आशा जगाएको छ । बुधबार बेटी बचाऊ, बेटी पढाऊ अभियान अन्तर्गत प्रदेश सरकारले खरिद गरेको साइकलमा अनियमितता भएको खबर सञ्चार माध्यममा सार्वजनिक…
सम्पत्ती न्यूज
१४ आश्विन २०७८, बिहीबार