आज पनि प्रतिनिधिसभा बैठक बस्दै, विद्यालय शिक्षा विधेयक २०८० माथि छलफल हुने
काठमाडाैं । आज प्रतिनिधिसभा बैठक बस्दैछ । संङ्घीय संसद भवन, नयाँ बानेश्वरमा बैठक बस्ने भएकाे हाे । बैठक दिउँसाे १ बजे बाेलाइएकाे छ । संसद सचिवालयले सार्बजनिक गरेको सम्भावित कार्यसूची अनुसार शिक्षा, बिज्ञान तथा प्रबिधि मन्त्री अशोककुमार राईले विद्यालय शिक्षा विधेयक २०८० माथि बिचार गरियोस भन्ने प्रस्तावमाथि उठेका प्रश्नहरूको जवाफ दिनेछन् । साथै, सभामुख देवराज घिमिरेले विद्यालय शिक्षा विधेयक २०८०…
सम्पत्ती न्यूज
२१ आश्विन २०८०, आईतवार