देशमा समाजवादी र प्रतिक्रियावादी दुई वटा गठबन्धन: अध्यक्ष नेपाल
पोखरा-अहिले देशमा दुई वटा मात्र गठबधन्धन रहेको नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले बताएका छन् । अध्यक्ष नेपालले एउटा समाजवादी गठबन्धन र अर्को प्रतिक्रियावादी गठबन्धन रहेका बताएका छन् । पोखरामा आइतबार गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले भने, ‘अहिले यहाँ दुईटा गठबन्धन छ, त्यो हो एउटा केपी ओलीको प्रतिगागी प्रतिक्रियावादी गठबन्धन र अर्को पाँच दलीय समाजवादी, लोतान्त्रिक गठबन्धन…
सम्पत्ती न्यूज
२५ बैशाख २०७९, आईतवार