विप्लव नेतृत्वका चारजना प्रभावशाली नेताले गरे पार्टी परित्यागको घोषणा (विज्ञप्तिसहित)
काठमाडौं । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय नेताहरुले पार्टी परित्यागको घोषण गरेका छन् । सुदुरपश्चिमका प्रभावशाली नेताहरु ओम प्रकाश पुन ‘निर्माण’, शंकर बहादुर खड्का ‘सिकन्दर’, दलबहादुर धामी ‘अग्नी’ रमेश परियार ‘जीवन’ले एक विज्ञप्ति सार्वजानीक गर्दै पार्टी परित्यागको घोषणा गरेका हुन् । उनीहरुले एक विज्ञप्ति सार्वजानीक गर्दै ‘नेपालको कम्युनिस्ट आन्दोलन, त्यसमा पनि महान जनयुद्धको जगमा खडा भई हाल बिभाजित अवस्थामा…
सम्पत्ती न्यूज
९ असार २०७९, बिहीबार