लोकतन्त्र ल्याउन पत्रकारको भूमिका अहम: मन्त्री जोशी
लोकतन्त्र ल्याउन पत्रकारको भूमिका अहम: मन्त्री जोशी काठमाडौँ-सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशीले मुलुकमा लोकतन्त्र ल्याउन पत्रकारको अहम् भूमिका रहेको बताउनुभएको छ । काठमाडौँस्थित तुलसादेवी हरिहर फाउन्डेसनद्वारा आज कैलालीको धनगढीमा आयोजित ‘पत्रकार आचारसंहिता तालिम शुभारम्भ गर्दै उहाँले लोकतन्त्र र सङ्घीय व्यवस्था ल्याउन सञ्चारकर्मीहरूले ठूलो योगदान पु¥याएका थिए भन्नुभयो । पछिल्लो समय सामाजिक सञ्जाल र पत्रकारिता एउटैजस्तो देखिन…
सम्पत्ती न्यूज
२३ पुष २०७८, शुक्रबार