सिल गरिको मतपेटिका टाउँकोमाथि बोकेर स्थानीय खेतै खेत भागे….

Nepal Cover
१ जेष्ठ २०७९, आईतवार
image

काठमाडौं – रौतहटको यमुनामाई गाउँपालिका वडा नं २ भिडियाहीमा बैशाख ३० गते शुक्रबार स्थानीय तह निर्वाचनको मतदान सकिएपछि सिल गरिएको मटपेटिका स्थानीयले लुटेका छन् ।

सिल गरिको मतपेटिका टाउँकोमाथि बोकेर स्थानीय खेतै खेत भागेका हुन् । मतदान सकिएपछि लुटिएको मतपेटिकाबारे स्थानीयले प्रशासनलाई खबर गरिएको छ । यो फोटो सामाजिक सञ्जालनमा भाइरल भइको छ ।