रास्वपाले गठन गर्‍यो ३६ विभाग, कुन विभागको प्रमुख को ? (सूचीसहित)

  Sampatti News Online

May 1, 2023

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीका विभागहरू गठन गरेको छ । सोमबार बसेको केन्द्रीय समितिको बैठकले ३६ वटा विषयगत विभाग गठन गरेको पार्टी प्रवक्ता मुकुल ढकालले जानकारी दिए।

नीति तथा विभाग र प्रशिक्षण विभाग विभागको प्रमुखमा डा. मुकुल ढकाल चयन भएका छन् ।

त्यस्तै, संगठन विभागको प्रमुखमा कविन्द्र बुर्लाकोटी, अभियान तथा प्रचार प्रसार विभाग विपीन आचार्य, अन्तर्राष्ट्रिय सम्बन्ध विभाग शिशिर खनाल, प्रवास नेपाली सम्पर्क विभागमा डोलप्रसाद अर्याल प्रमुख चयन भएका छन् ।

प्रकाशित मिति:May 1, 2023