स्थानीय तहलाई स्वास्थ्यको पत्र: आधारभूत अस्पतालका जनशक्तिको तलबभत्ता आफैं व्यहोर्नू

Nepal Cover
५ असार २०८०, मंगलवार
image

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मन्त्रिपरिषद्ले स्वीकृत नगरी जनशक्ति थप नगर्न स्थानीय तहलाई निर्देशन दिएको छ ।

मन्त्रालयले आइतबार मन्त्रिस्तरीय निर्णय गर्दै मन्त्रिपरिषद्बाट स्वीकृत दरबन्दीबाहेकको पदमा कुनै पनि प्रक्रियाबाट पदपूर्ति नगर्न निर्देशन दिएको हो ।