बालेनले ल्याएको नीति तथा कार्यक्रम (पूर्णपाठ)

  Sampatti News Online

June 22, 2023

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०-०८१ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । बुधबार महानगरका मेयर बालेन शाहले नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् । 

नीति तथा कार्यम्रकम महत्त्वाकांक्षी योजना समेटिएका छन् । महानगरले  कम्तीमा पाँचहजार नयाँ रोजगारीको सिर्जना गर्ने, स्थानीयस्तरमा उत्पादित स्थानीय पेय पदार्थ तथा परम्परागत वस्तुहरूको ब्रान्डिङ गरी निर्यात गर्नेसहित योजना अघि सारेको छ । 

यसैगरी काठमाडौंलाई सांस्कृतिक तथा पर्यटनमैत्री सहर बनाएर पर्यटकको संख्यामा उल्लेख्य वृद्धि गर्ने लक्ष्य लिइएको छ । महानगरपालिकाको दीर्घकालीन सोच ‘सांस्कृतिक सहर, समृद्ध महानगर’ लाई केन्द्रमा राखेर सफा, सुन्दर, धुलोरहित एवं व्यवस्थित सडक र पेटी, सफा नदिनाला, डुबानरहित, प्रविधिमैत्री, हराभरा, पर्यावरण तथा पर्यटनमैत्री काठमाडौं निर्माण गर्ने भनिएको छ ।

हेर्नुहोस् पूर्णपाठ :

प्रकाशित मिति:June 22, 2023