सुदूरपश्चिम प्रदेश सरकारले गर्‍यो ४४ कर्मचारीको सरुवा (सूचीसहित)

  Sampatti News 2024

October 24, 2024

काठमाडौँ । सुदूरपश्चिम प्रदेश सरकारले विभिन्न सेवा समूहका ४४ जना कर्मचारीको सरुवा गरेको छ ।

बुधबार बसेको प्रमुख सचिव स्तरीय बैठकको निर्णय अनुसार इन्जिनियरिङ सेवा, वन, स्वास्थ्य र सामान्य प्रशासन सेवा समूहका गरेर ४४ जना कर्मचारीको सरुवा गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

सूची :

प्रकाशित मिति:October 24, 2024