थप १३ सय ५१ जनामा कोरोना संक्रमण पुष्टि

Nepal Cover
१२ आश्विन २०७७, सोमबार
image

सोमबार नेपालमा थप १३ सय ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा सोही जनसंख्यामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । १० हजार ८० जनामा गरिएको पिसिआर परिक्षणमा १३५१ जनालाई संक्रमण पुष्टि भएको हो ।