अर्थ समितिको बैठक बस्दै, यस्तो छ कार्यसूची

Nepal Cover
३० फाल्गुन २०८१, शुक्रबार
image

काठमाडौं । प्रतिनिधिसभाको अर्थ समितिको बैठक आज बस्दैछ।  बैठक बिहान ११ बजे बस्नेछ । 

आजको बैठकमा भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक उपर दफावार छलफल हुनेछ ।