सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी

Nepal Cover
२२ चैत्र २०८२, आईतवार
image

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह(बालेन)ले बोलाएको मन्त्रिपरिषद् बैठक सुरु भएको छ ।

 बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसिरहेको छ ।

बैठकका एजेन्डा सार्वजनिक भएका छैनन् ।