काठमाडौं । सरकारले महान्यायाधिवक्तामा डा. नारायणदत्त कँडेललाई नियुक्त गरेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आइतबार बसेकाे मन्त्रिपरिषद बैठकले यस्ताे निर्णय गरेकाे हाे ।
महान्यायाधिवक्ताको जिम्मेवारी सरकारको मुख्य कानुनी सल्लाहकारको रूपमा रहन्छ ।
