सुन तस्करीको अनुसन्धान सीआईबीले नै निष्कर्षमा पुर्याउने गृहमन्त्रीको प्रष्टीकरण
काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुन तस्करी प्रकरणको अनुसन्धान सीआईबीले नै निष्कर्षमा पुर्याउने प्रष्टीकरण दिएका छन् । सिंहदरवारमा प्रधानमन्त्री९शीर्ष नेताको बैठकपछि बाहिरिने क्रममा उनले सदन सुचारु गर्ने विषयमा भोलिसम्म निष्कर्षमा पुगेर पर्सिसम्म निकास निस्किने विश्वास जनाए । उनले सङ्गठित अपराधअन्तर्गत मुद्दा अभियोजनको सीमा ६० दिन भएकाले अझै केही दिन बाँकी भएको बताएका छन् । ‘सीआईबीले निष्कर्षमा पुर्याउँछ ।…
सम्पत्ती न्यूज
३ भाद्र २०८०, आईतवार