मौसम बदली भइ पूर्वी नेपालका केही ठाउँमा वर्षा हुने सम्भावना
काठमाण्डू, शनिबार देशका विभिन्न प्रदेशहरूमा मौसम -आफ्नै रूपले बदलिँदै छ । हिमाल, पहाड, र तराईमा फरक प्रभाव देखिने अनुमान गरिएको छ । कोशी प्रदेश दिउँसो हिमाली क्षेत्रमा आंशिक बदली रहने र एक(दुई स्थानमा हल्का वर्षासँगै फाटफुट हल्का हिमपातको सम्भावना। पहाडी क्षेत्रमा पनि आंशिक बदलीको सम्भावना छ। तराईमा भने मौसम सफा रहनेछ। – राति हिमाली क्षेत्रमा हल्का हिमपात र फाटफुट बदली…
सम्पत्ती न्यूज
५ पुष २०८१, शुक्रबार