ताप्लेजुङको तीर्थस्थल पाथीभरासहित उच्च भेगमा बर्षासँगै बाक्लो हिमपात
ताप्लेजुङ, ताप्लेजुङमा मङ्गलबार राति वर्षा र हिमपात भएको छ । वर्षासँगै जिल्लाको उच्च भेगमा बाक्लो हिमपात भएको हो । ताप्लेजुङमा यो दोस्रो पटक हिमपात भएको हो । जिल्लास्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा (मुक्कुमलुङ) सहित उच्च हिमाली भेगमा हिमपात भएको छ । हिमाली बस्ती फक्ताङ्लुङ गाउँपालिका–६ लेलेपको घुन्सा, फले, वडा–७ ओलाङ्चुङगोला, याङ्मामा सामान्य हिउँ परेको छ । ओलाङ्चुङगोला बस्तीमा सामान्य हिउँ परेको…
सम्पत्ती न्यूज
२४ पुष २०८१, बुधबार