प्रस्तावित राजदूतविरुद्ध परेको उजुरीमाथि छलफल नगर्ने निर्णय
काठमाडौँ । संसदीय सुनुवाइ समितिले विभिन्न देशका लागि प्रस्तावित राजदूतहरूबारे परेको उजुरीमाथि छलफल नगर्ने भएको छ । समितिको मङ्गलवार सिंहदरवारमा बसेको बैठकले विभिन्न ६ मुलुकका लागि प्रस्तावित राजदूतहरूबारे परेको उजुरीमाथि छलफल नगर्ने निर्णय गरेको हो। उजुरी छलफल गर्न लायक नभएकाले त्यसमाथि छलफल नगरी संसदीय सुनुवाइ प्रक्रिया अघि बढाउने विषयमा बैठकमा सहमति भएको समितिका एक सदस्यले जानकारी दिए। राजदूत सिफारिस समावेशी…
सम्पत्ती न्यूज
१६ श्रावण २०८०, मंगलवार