विकास देखि माफियाहरु अत्तालिए, एकपक्षीय समाचार सम्प्रेषण गरी सडक विभागलाई बद्नाम गर्ने प्रयास
काठमाडौ । लामो समयको लकडाउन, कोरोनाको त्रासका बीचपनि सडक विभागले झण्डै ६० प्रतिशत आफ्नो लक्ष्य हाँसिल गरेको तथ्य एकातिर छ तर कामै भएको छैन भनेर केही सञ्चार माध्यमहरुले भ्रमपूर्ण समाचारहरु सम्प्रेषण गरी जनमानसमा भ्रम छर्न खोजेको पाइएको छ । कोभिड–१९ को त्रासपूर्ण यस्तो अवस्थामा सरकारले लिएका लक्ष्यहरु पूरा गराउन विभागका महानिर्देशक केशवकुमार शर्मा हर हमेशा फिल्डमा खटिईरहनुभएको छ ।महानिर्देशक शर्माले…
सम्पत्ती न्यूज
२३ मंसिर २०७७, मंगलवार