कस्ताे छ आज डलरकाे भाउ ?
काठमाडाै । नेपाल राष्ट्र बैंकले आज बिहीबारको लागि जारी गरेको विदेशी मुद्राको विनिमय दरअनुसार डलकाे भाउ घटेकाे छ । राष्ट्र बैकका अनुसार मगलबारकाे लागि अमेरिकी डलर एकको खरिद दर अधिकतम १३२ रुपैया २२ पैसा र बिक्री दर १३२ रुपैया ८२ पैसा कायम भएकाे छ । युरोपियन यूरो एकको खरिद दर १४४ रुपैयाँ ७६ पैसा र बिक्री दर १४४ रुपैयाँ ४२…
सम्पत्ती न्यूज
२४ फाल्गुन २०८०, बिहीबार