त्रिशूली नदीमा खस्याे बस
काठमाडाै । कपिलवस्तुबाट काठमाडौं आउँदै गरेको लु २ ख २१२१ नम्बरको बस बस त्रिशूली नदीमा खसेको छ। बस दुर्घटनामा ४ जनाको मृत्यु भएकाे छ । बिहान साढे ५ बजेतिर धादिङको गजुरी गाउँपालिका-५ घाटबेसीस्थित पृथ्वी लोकमार्गबाट त्रिशूलीमा बस खसेकाे हाे । स पृथ्वीराजमार्गबाट करिब एक सय मिटर तल त्रिशूली नदीमा खसेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक गौतम केसीले जानकारी दिनुभयो…
सम्पत्ती न्यूज
२३ फाल्गुन २०८०, बुधबार