भ्रष्टाचारमा लिप्त जनप्रतिनिधि धमाधम अख्तियारको फन्दामा
काठमार्डाै । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विभिन्न भ्रष्टाचारमा संलग्न जनप्रतिनिधिहरुलाई एक पछि अर्को गर्दै नियन्त्रणमा लिने क्रम जारी राखेको छ । गाउपालिकाका अध्यक्षहरु नै एकपछि अर्को गर्दै रंगेहात तथा घुस लिएपछि पक्राउ परिरहेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषाको शहिदनगर नगरपालिकामा कार्यरत इन्जिनियर रमेश कुमार चौधरीसहित दुई जनालाई घुससहित नियन्त्रणमा लिएको छ । चौधरी र उनको साथी गुरुदेव यादवलाई…
सम्पत्ती न्यूज
१० भाद्र २०८०, आईतवार