जेष्ठ ३ गते जानकी (सिता) जयन्ती भव्यताका साथ मनाईने
रौतहट ३० वैशाख। आगामी जेष्ठको ३ गते भव्यताका साथ जानकी (सिता) मनाईने भएको छ। प्रभु साह नेतृत्वको आमजनता पार्टीको बसेको बैठकले उक्त निर्णय गरेको हो। पूर्व मन्त्री तथा पार्टी अध्यक्ष प्रभु साहको अध्यक्षतामा आम जनता पार्टीको काठमाडौं उपत्यका बिशेष कमिटीको बैठकले यही जेष्ठको ३ गते जानकी जयन्ती मनाउने निर्माण गरेको पार्टीले जनाएको छ। माता जानकी (सिता)जयन्ती मनाऔ राष्ट्रिय बिभुति सिता…
सम्पत्ती न्यूज
३० बैशाख २०८१, आईतवार