निःशुल्क शिविरमा १८३ जनाको आँखा परीक्षण,८३ जनाको अपरेसन
रौतहट २७ मंसीर। वडा अध्यक्ष रामानन्द यादवको बिशेष पहलमा रौतहटको पूर्विभेग दुर्गा भगवती गाउँपालिकामा एकदिने निःशुल्क आँखा शिविर सम्पन्न भएको छ। पालिकाकी उपमेयर शिला देवीले आँखा शिविरको विधिवत रूपमा उदघाटन गरेकी थिइन्।नेपाल नेत्र ज्योती संघ आँखा अस्पताल गौर -८ पुरेनवा द्वारा दुर्गा भगवती ४ पचरुखी वडा कार्यालमा आयोजित नि:शुल्क आँखा शिविरमा कुल १८३ जना बिरामीको आँखा परिक्षण गरिएको थियो। सो…
सम्पत्ती न्यूज
२७ मंसिर २०८०, बुधबार