आजको विनिमय दर कति ?
काठमाडौँ । नेपाल राष्ट्र बैंकले सोमबार जारी गरेको विनिमय दरका अनुसार अमेरिकी डलर एकको खरिद दर ११९ रुपैयाँ १२ पैसा र बिक्री दर ११९ रुपैयाँ ७२ पैसा रहेको छ। युरो एकको खरिद दर १३३ रुपैयाँ ९९ पैसा र बिक्री दर १३४ रुपैयाँ ६७ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ। पाउण्ड एकको खरिद दर १४८ रुपैयाँ ७२ पैसा र बिक्री…
सम्पत्ती न्यूज
२२ असार २०७७, सोमबार