भ्यानले ठक्कर दिँदा छोराको मृत्यु, आमा घाइते
काठमाडौँ । काठमाडौँको बल्खुमा आज भ्यानले आमा–छोरालाई ठक्कर दिँदा छोराको मृत्यु भएको छ । दुर्घटनामा आमा घाइते भएकी छन् । मृत्यु हुनेमा भारत घर भएकी योगिता बन्सुरका ५ वर्षीय छोरा आयुष रहेका छन् । भ्यानको ठक्करबाट गम्भीर घाइते भएका बालकको बल्खुस्थित बयोधा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । योगिताको सोही अस्पतालमा उपचार भइरहेको छ । बा १३…
सम्पत्ती न्यूज
१९ असार २०७९, आईतवार