लकडाउन अवधिमा औषधिमात्रै ६ अर्बको आयात
काठमाडौँ । लकडाउन अवधिमा औषधिमात्रै रु ६ अर्बको आयात भएको छ । गत चैत ११ गतेदेखि लकडाउन सुरु भएको हो । सोही अवधिमा नै रु ६ अर्ब बराबरको औषधि आयात भएको स्रोतले जनाएको हो । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले हालै सार्वजनिक गरेको तथ्यांकअनुसार सो अवधिमा रु पाँच अर्ब ९० करोड ९६ लाख १० हजार बराबरको तयारी औषधि र कच्चा…
सम्पत्ती न्यूज
४ असार २०७७, बिहीबार