ठमेल एरियाबाट अनैतिक क्रियाकलाप गर्ने २० महिला पक्राउ
काठमाडौं । सार्वजनिक स्थानहरूमा अनैतिक क्रियाकलाप गरेको आरोपमा प्रहरीले २० जना विदेशी महिलालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार ठमेलस्थित सार्वजनिक स्थानमा स्वदेशी तथा विदेशी पर्यटकहरूलाई बाधा पुर्याउने, पैसामा बार्गेनिङ गरी यौन धन्धा सञ्चालन गर्ने र बाटो हिँड्ने सर्वसाधारणलाई दुःख हैरानी दिने गरेको सूचनाका आधारमा उनीहरूलाई नियन्त्रणमा लिइएको हो । प्रहरी वृत्त लैनचौरबाट खटिएको टोलीले ठमेलको फायरचोकस्थित…
सम्पत्ती न्यूज
११ चैत्र २०८२, बुधबार