image

प्रमाण हेरेर अभियुक्तविरुद्ध अनुसन्धान र कारबाही गर्न उपप्रधानमन्त्री लामिछाने निर्देशन

काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले कुनै कर्मचारी सरुवा–बढुवाका लागि कतै धाउनु नपर्ने अवस्था बनाउन नीति र विधि आवश्यक रहेको बताउनुभएको छ  । प्रमाण हेरेर अभियुक्तविरुद्ध अनुसन्धान र कारबाही गर्न प्रहरी अधिकृतहरुलाई निर्देशन दिएका छन्। आइतबार प्रहरी प्रधान कार्यालयको निरीक्षणपछि आयोजित कार्यक्रममा गृहमन्त्री लामिछानेले अभियुक्तको अनुहार, पद, प्रतिष्ठा, पहुँच नहेरी निष्पक्ष भएर अनुसन्धान र कारबाही गर्न निर्देशन दिएका हुन्…

सम्पत्ती न्यूज
२७ फाल्गुन २०८०, आईतवार