धरानबाट १४९ किलो गाँजासहित १४ जना पक्राउ
विराटनगर । सुनसरी प्रहरीले एक सय ४९ केजी प्रतिवन्धित लागुऔषध गाँजा सहित १४ जनालाई नियन्त्रण्मा लिएको छ। सुनसरीको धरान उपमहानगरपालिका–१३ जिरोप्वाइन्टबाट १ सय ४९ किलो गाँजासहित उनीहरुलाई प्रहरीले आइतबार पक्राउ गरेको हो । विशेष सूचनाको आधारमा अस्थायी प्रहरी पोष्ट अमरहाट धरानबाट खटिएको प्रहरी टोलीले धनकुटाबाट धरानतर्फ आउँदै गरेको बीआर १० पी९१५४ र एमपी १७ टीए ०५१२ नम्बर गाडीलाई जाँच गर्ने…
सम्पत्ती न्यूज
२९ माघ २०८०, सोमबार