अवैध लागूऔषध सहित पक्राउ
अवैध लागूऔषध सहित पक्राउ मकवानपुर-प्रहरीले अवैध लागुऔषध सहित २ जनालाई पक्राउ गरेको छ । प्रहरीले हेटौडाको मनहरी गाउँपालिका-९ जयसिंङस्थित राजमार्गबाट ३५ किलो ४ सय ग्राम अवैध लागूऔषध गाँजा सहित २ जनालाई शनिबार राति पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सर्लाही लालबन्दी नगरपालिका-५ बस्ने २२ वर्षीय किरण घिमिरे र सोही ठाउँ बस्ने सिन्धुली हरिहरपुरगढी गाउँपालिका-७ घर भएका २५ वर्षीय आकाश तामाङ…
सम्पत्ती न्यूज
२६ मंसिर २०७८, आईतवार