३ सय जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि
२१ भदौ, काठमाडौं । नेपालमा थप ३ सय जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएका छन् । ४ हजार ५९० जनाको नमुना परीक्षण गर्दा खेरी पीसीआर विधिबाट १७७ तथा एन्टिजेन विधिबाट १२३ जनामा सङ्क्रमण पुष्टि भएका छन् । यही अवधिमा थप १२४ जना सङ्क्रमणमुक्त पनि भएका छन् । योसँगै देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या २ हजार ४५७ पुगेको छ । त्यस्तै थप ३…
सम्पत्ती न्यूज
२१ भाद्र २०७९, मंगलवार