दुई सचिबले पत्र बुझे सामान्यमा पोख्रेल पर्यटनमा अधिकारी
काठमाडौँ । नेपाल सरकारका दुई सचिवले सरुवाको पत्र धेरै पछि मात्रै बुझेका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव सुरेश कुमार अधिकारीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको अतिरिक्त समूहमा रहेका अर्जुन पोखरेलले सामान्यका लागि पत्र बुझेका हुन् ।करिब दुई साता अघिको निर्णय भनिए पनि दुवै सचिवले सरुवा भएको पत्र भने भाद्र ५…
सम्पत्ती न्यूज
५ भाद्र २०७९, आईतवार