प्रतिनिधि सभाको बैठक अब मंलबार बस्ने
काठमाडौं । प्रतिनिधि सभाको आजको दोस्रो बैठक विधेयक पारित गर्न आवश्यक पर्ने सङ्ख्या नपुगेपछि स्थगित भएका छन् । नेपाल मजदूर किसान पार्टीका सांसद प्रेम सुवालले बैठकमा गणपूरक सङ्ख्याको प्रश्न उठाएपछि सभामुख अग्निप्रसाद सापकोटाले तीन मिनेट जनाउ घण्टी बजाएर गणना गर्न निर्देशन दिनुभएको थियो ।गणना हुँदा गणपूरक सङ्ख्या ६९ हुनुपर्नेमा उपस्थिति सङ्ख्या ६७ मात्रै भएपछि आजको कार्यसूची हटाएर अर्को बैठक यही…
सम्पत्ती न्यूज
२९ श्रावण २०७९, आईतवार