image

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक जना शंकास्पद व्यक्तिको पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक जना शंकास्पद व्यक्तिको पक्राउ गरेका छन्। नेपाल एयरलाइन्सको विमानबाट मुम्बई जान लागेका एक जनालाई प्रहरीले पक्राउ गरेको नेपाल प्रहरीका प्रवक्ता डिआइजी टेक राईले जानकारी दिए।विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार कैलाली प्रहरीले भाग्न लागेका व्यक्तिलाई पक्राउ गर्न भन्दै अनुरोध गरेको थियो। ‘कैलालीबाट पक्राउ गर्न आदेश आएपछि अनुसन्धानको लागि भनेर यहाँको प्रहरीलाई अनुरोध गरेको रहेछ। त्यसैले जहाजभित्र चढिसकेका…

सम्पत्ती न्यूज
१८ श्रावण २०७९, बुधबार