रवि लामिछानेको सहकारीको रकम अपचलनमा संलग्नता देखिएन
काठमाडौं । सहकारीको रकम अपचलनका विषयमाछानविन गर्न बनेको समितिले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले रकम अपचलन नगरेको निष्कर्ष निकालेको छ । गोर्खा मिडियामा सहकारीबाट ६७ करोड रुपैयाँ आएको र सो रकम ल्याउन जीवी राई एकल जिम्मेवार रहेको ठहर गरिएको छ । गोर्खा मिडियामा आएको रकम प्रवन्ध निर्देशक लामिछानेसहित तीन जनाको हस्ताक्षर चल्ने गरी खाता खोलिएको थियो । उनीहरुमध्ये एकजनाको…
सम्पत्ती न्यूज
३१ भाद्र २०८१, सोमबार