बाढी-पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या २३६ पुग्यो, अझै १९ जना बेपत्ता
काठमाडौं । यही असोज ११ र १२ गतेको अविरल वर्षासँगै आएको बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या २३६ पुगेको छ । प्राकृतिक विपद्मा १७३ जना घाइते भएको छ भने हिलेसम्म बाढी, पहिरोमा परेका १७ हजार १२० जनाको उद्धार गरिएको छ । गृहमन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार ११४ जना पुरुष, ३२ महिला र १९ बालबालिका गरी जम्मा २३६ जनाको मृत्यु भएको हो…
सम्पत्ती न्यूज
१८ आश्विन २०८१, शुक्रबार