शुक्रबारको विदेशी मुद्राको विनिमयदर
काठमाडौँ। नेपाल राष्ट्र बैंकले आज शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। सार्वजनिक विनिमयदर अनुसार अमेरीकि डलरको बिक्री मुल्य १ सय २० रुपैया ०५ पैशा तोकेको छ। यस्तै, डलरको खरिददर १ सय १९ रुपैया ४५ पैसा तोकिएको छ। त्यस्तै, कोरियन वन एक सयको बिक्री मुल्य १० रुपैयाँ ०४ पैसा र खरिददर ९ रुपैयाँ ९९ पैशा तोकिएको छ। त्यसैगरी, एक…
सम्पत्ती न्यूज
१६ श्रावण २०७७, शुक्रबार