आज यी प्रदेशमा भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल देशभर मनसुनी प्रभाव कमजोर रहे पनि स्थानीय वायुको असरले पहाडी भूभागमा आंशिक बदली भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोशी र बागमती प्रदेशका केही पहाडी क्षेत्रमा हल्का वर्षा भइरहेको छ। दिउँसो कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ भने अन्य स्थानहरूमा हल्का…
सम्पत्ती न्यूज
१० आश्विन २०८२, शुक्रबार