काठमाडौँ महानगरपालिका फाइनलमा प्रवेश : फाइनल खेल महानगरपालिका र चन्द्रागिरी नगरपालिकाबिच हुने
काठमाडौँ । काठमाडौँ महानगरपालिका, उपत्यकाव्यापी खुला मेयर कप फुटबल खेलको फाइनल चरणमा प्रवेश गरेको छ । आज मध्यपुर थिमी नगरपालिकासँग भएको खेलमा १–० अन्तरले महानगरपालिकाको टीम फाइनल चरणमा प्रवेश गरेको हो । ललितपुरको च्यासल फुटबल ग्राउण्डमा भएको खेलमा महानगरपालिकातर्फबाट जर्सी नम्बर ९ का मनिष सेढाईले गोल गर्नुभएको टीम म्यानेजर नविन चित्रकारले जानकारी दिए । खेलको म्यान अफ द म्याच महानगरको…
सम्पत्ती न्यूज
३ जेष्ठ २०८१, बिहीबार